हार्दिक समवदेना
| जन्म : सन् १९३८ स्व० २६ ।०५ ।२०११ |
यस संयुक्त नेपाली मण्डलीकी डिकन मेरी देवानकि आमा स्व० पबित्रा माला देवानको आकस्मिक निधनले सम्पूर्ण मण्डली परिवरलाई स्तव्ध तुल्याएको छ । यस दुखद घडीमा शोकाकुल परिवारजनलाई परमेश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनी प्रार्थना गर्दछौं ।
संयुक्त नेपाली मण्डली परिवार
तेल अभिभ, इस्राएल