विश्वासीहरूसितको संगतिको महत्त्व
हिब्रु १०:२५ मा हामीलाई परमेश्वरको वचनले यसरी भन्छ - "........हामी एक ठाउँ मा भेला हुनलाई नछाडौं ।" धेरै दाउराले आगो दन्केर बल्छ, तर बल्दै गरेको एउटा दाउरालाई थुतेर अलग राखे त्यो निभ्छ । ख्रीष्ट येशूका अरू विश्वासीहरूसितको तपाईंको सम्बन्ध पनि यस्तै हुन्छ । तपाईं विश्वासीहरूको संगतिमा हुनुहुन्न भने, संगति अथवा मण्डलीमा सम्भागी हुनलाई नढिलाउनुहोस् । येशू ख्रीष्टको ठीक सम्मान हुने र परमेश्वरको वचन प्रचार गर्ने नजीकैको विश्वासीहरूको संगतिमा आजदेखि जानुहोस् । त्यसै संगतिको अगुवासित सर्म्पर्क राखेर संगतिमा सधै गइरहने चाजो मिलाउनुहोस् ।
संयुक्त नेपाली मण्डलीको मातहातमा इस्राएल स्थिीत निम्न स्थानहरुमा झुण्डहरु स्थापित भएका छन् । कृपया निरन्तर प्रार्थानामा याद गरिदिनु होला ।
शाखा झुण्डहरु :–
नहारीया — पा. सुर्यराम सुनुवार, सम्पर्क फोन– ०५४३१८४२२९
आस्केलोन — चाँडै स्थापित हुने ।
जेरुसलेम — चाँडै स्थापित हुने ।