सप्टेम्बर १९ तारिक का दिन यार्दन नदी मा बप्तिस्मा

संयुक्त नेपाली मण्डली को आयोजनामा यही सप्टेम्बर १९ तारिक का दिन यार्दन नदी मा बप्तिस्मा कार्यक्रम हुन लागी रहेको छ । प्रभुमा नया जीवन पाउने हरु का लागी निरंतर प्रार्थना मा याद गरीदिनु होला ।

Popular posts from this blog

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो

Nepal’s Ongoing Challenges – Nepal Updates