बिदाई कार्यक्रम
Lead गर्दै आउँनुभएका श्री विजय राई र श्रीमति विन्दु राई (रानाभाट)लाई विषेश विदाई गरि कार्यक्रम सम्पन्न गरिएको थियो । आफ्नो इस्राएलको लामो बसाई अन्त्य गरि नेपाल फर्कनु भएको छ । इस्राएलमा रहदा आफ्नो कामको व्यस्तताका बावजुद मण्डलीको प्रत्येक संगतीमा उपस्थित भई आराधना संगती, वचन, विश्वासीहरुलाई हौसला, उत्सहा हरेक क्षेत्र बाट मण्डलीमा ठूलो टेवा पुरयाउनु भएको थियो ।
अन्तमा हामी मण्डली परिवार उहाँहरुको पारिवारिक र सेवकाईको जिवनमा परमेश्वरले प्रशस्त मात्रामा आशिष दिउँन भनि प्रार्थना गर्दछौं ।