इस्राएलमा धुखद घट्ना

आज भन्दा करिब २ हप्ता अगाडी आफैंले काम गर्दै आएको इम्प्लोएरको घरमा हिन्दू धर्म अनुसार साउने ब्रतको पूजापाठ गर्ने क्रममा जलेकी नेपाली महिला बर्ष २७ कि नेपाल बिराट्नगर घर भएकी श्रीमती अम्बिका गौतम आज बिहान इस्राएल तेल अविवको तेल स्योमेर अस्पतालमा बिहानको ११:३० मा आफ्नो प्राण त्यगेकी छिन ।अर्कको देशलाई आफ्नो कर्म भुमी ठान्दै आफ्नो उज्ज्वोल भबिश्यको सपना बोकेर आफ्नो पशिना बिदेशी भुमीमा त चुहायो चुहायो आज समय र परिबन्धले आफ्नो दुइ मुठी प्राण पनि यही त्यग्नु पर्‍यो ।

उहाँको अत्मको शान्तिको निम्ती परमेश्वरमा प्रार्थना गर्दछौं । मन्डली परिवार

Popular posts from this blog

Nepal’s First Churches

चर्च विस्फोटको जिम्मा डिफेन्स आर्मीले लियो

Nepal’s Ongoing Challenges – Nepal Updates