संयुक्त नेपाली मण्डली वाट आर्थिक सहयोग
मैले सवै कुरामा तपाईहरुलाई उदहारण दिएको छु, कि तपाईहरुले पनि यसरी नै कडा परिश्रम गरेर निर्धाहरुलाई मद्दत गर्नुपर्छ । प्रभु येशुको बचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो । (प्रेरित २०:३५)
गत जुन अंकको हाम्रो आशिष पत्रिकामा प्रकाशन मलाई बचाउनुहोस् शिर्षकमा गरिएको सहयोग आवहान्को लागि विरामी जीवन मण्डली पाटन ढोकाको सदस्य वर्ष १८ को इमान घर्ती मगरको दुवै मृगौला बिग्रिएको र काठमाण्डौं टिचिङ्ग अस्पतालमा उपचार गराउँदै गरेको विषयमा यसं संयुक्त नेपाली मण्डली, तेल अभिभ इस्रायलका दिदी वहिनीहरुका समुहले उपचारका लागि आवश्यक आर्थिक सहयोग रकम जुटाउनलाई राखेको फुड स्टल कार्यक्रम, जसवाट सम्पूर्ण दिदी वहिनी दाजु भाईहरुले किनेरे खानुभएको खानाको रकम संकलन गरि सहयोग लागि जम्मा गरिएको थियो भने संयुक्त नेपाली मण्डली कोष वाट पनि आर्थिक सहयोग गरिएको छ । हामी सवैको यो स–सानो सहयोगले ख्रीष्टमा एउटा उदाहरणिय काम भएको छ हामी सवैले इमान घर्ती मगरको सिघ्र स्वास्थ्य लाभको परमेश्वरमा प्रार्थना गरिरहेका छौं । सहयोगि हातहरुलाई परमेश्वरले सधैव अशिष दिउन् ।... अमेन
रकम हस्तान्तरण संयुक्त नेपाली मण्डलीको तर्फ वाट अस्पतालमा श्रमिति गीता लेप्चाले विरामीका आमालाई हस्तान्तरण गर्नु हुदै
सहयोग गर्नुहुनेहरुको नामावली र सहयोग रकमको विवरण
संयुक्त नेपाली मण्डली १३७० सेकल
जलमाया तामाङ्ग ६००
सुसिला ÷ सुन्दर ४८०
प्रतिमा सुनुवार १५०
नातनिया ग्रुप १७०
पा.माया सुनुवार १००
भिमा १००
खीरमाया सुनुवार १००
नन्द लिम्बु १००
रिचमाया तामाङ्ग १००
गंगा श्रेष्ठ १००
रोशनी ५०
बिनु गुरुङ्ग ५०
बसन्ती परियार ५०
रुप्चा तामाङ्ग ५०
रेखटी ५०
रुना राई ५०
शान्ति राई ५०
संगिता श्रेष्ठ ५०
तारा ५०
सरु गुरुङ्ग ५०
दिलमाया आले ५०
आस कुमारी गुरुङ्ग ५०
सरिता पुन ५०
शान्ति श्रेष्ठ ५०
सबिना बस्नेत ५०
अन्जना गजुरेल ५०
मेरी देवान ५०
पिन्ङ्गाई लामा ५०
मिना थेवे ५०
माया पुन ३०
अम्बिका लिम्बु २१
विमला नेपाली २०
रेनुका बस्नेत २०
प्रकाश बास्तोला १०
राजकुमार श्रेष्ठ १०
अन्जना गौतम १०
विष्णु सुवेदी १०
सुनिता राना १० डलर
जम्मा रकम ४४५१ सेकल + १० डलर
४४५१÷४.०२= ११०७ डलर
११०७ + १० डलर =१११७
१११७× ८९.५०= ९९,९७१.५० ने.रु
(२२ जुलाईको रेट अनुसार)
पेमेन्ट १ लाख पुरा गरिएको छ ।