Posts

विश्वासीहरूसितको संगतिको महत्त्व

हिब्रु १०:२५ मा हामीलाई परमेश्वरको वचनले यसरी भन्छ - "........हामी एक ठाउँ मा भेला हुनलाई नछाडौं ।" धेरै दाउराले आगो दन्केर बल्छ, तर बल्दै गरेको एउटा दाउरालाई थुतेर अलग राखे त्यो निभ्छ । ख्रीष्ट येशूका अरू विश्वासीहरूसितको तपाईंको सम्बन्ध पनि यस्तै हुन्छ । तपाईं विश्वासीहरूको संगतिमा हुनुहुन्न भने, संगति अथवा मण्डलीमा सम्भागी हुनलाई नढिलाउनुहोस् । येशू ख्रीष्टको ठीक सम्मान हुने र परमेश्वरको वचन प्रचार गर्ने नजीकैको विश्वासीहरूको संगतिमा आजदेखि जानुहोस् । त्यसै संगतिको अगुवासित सर्म्पर्क राखेर संगतिमा सधै गइरहने चाजो मिलाउनुहोस् । संयुक्त नेपाली मण्डलीको मातहातमा इस्राएल स्थिीत निम्न स्थानहरुमा झुण्डहरु स्थापित भएका छन् । कृपया निरन्तर प्रार्थानामा याद गरिदिनु होला । शाखा झुण्डहरु :– नहारीया — पा. सुर्यराम सुनुवार, सम्पर्क फोन– ०५४३१८४२२९ आस्केलोन — चाँडै स्थापित हुने । जेरुसलेम — चाँडै स्थापित हुने ।

World's Oldest Christian Bible Digitized

Image
Tuesday, July 07, 2009 Associated Press LONDON — The surviving pages of the world's oldest Christian Bible have been reunited — digitally The early work known as the Codex Sinaiticus has been housed in four separate locations across the world for more than 150 years. But starting Monday, it became available for perusal on the Web at http://www.codexsinaiticus.org/ so scholars and other readers can get a closer look at what the British Library calls a "unique treasure." "[The book] offers a window into the development of early Christianity and firsthand evidence of how the text of the Bible was transmitted from generation to generation," said Scot McKendrick, head of Western manuscripts at the British Library. As it survives today, Codex Sinaiticus comprises just over 400 large leaves of prepared animal skin, each of which measures 15 inches by 13.5 inches (380 millimeters by 345 millimeters). It is the oldest book that contains a complete New Testament and is ...

इस्राएल संक्षिप्तमा (लेखक – दौलत साकार)

Image
यशैया भविष्यवक्ताले ईशा पूर्व ७०० वर्ष अघि निर्वासनमा रहेको यहुदीहरुको स्वदेश फिर्तीको बारेमा यसरी भविष्यवाणी गरेका थिए, “नडरा, किनकि म तँसित छु । म तेरा छोराछोरीहरुलाई पूर्वदेखि ल्याउनेछु, र पश्चिमदेखि तिमीहरुलाई भेला गर्नेछु । म उत्तर दिशालाई भन्नेछु, तिनीहरुलाई दिइहाल दक्षिण दिशालाई भन्नेछु, तिनीहरुलाई नथुन् । मेरा छोराहरुलाई टाढादेखि र मेरा छोरीहरुलाई पृथ्वीको पल्लो छेउदेखि ल्याओ ।” यशैया ४३:४–६ देश : इस्राएल स्थापना : १४ मे १९४८ क्षेत्रफल : २०,७७० वर्ग किमी राजधानी : यरुसलेम (अंग्रेजीमा जेरुसलेम) भाषा : हिब्रु, अरबी र अग्रेजी जाति समूह : ७५.५५ यहुदी, २०५ अरबी र ४.४५ अल्प संख्यक सरकार : संसदीय गणतन्त्र राष्ट्रपति : शिमोन पेरेज (वर्तमान) प्रधानमन्त्री : वेन्जामीन नेतान्याहु (वर्तमान) अनुमानीत जनसंख्या : ७४,११,००० (सन् मार्च २००९ सम्ममा) मुद्रा : इस्राएली न्यू सेकेल अन्तराष्ट्रिय कोड नं : ००९७२ इन्टरनेट कोड नं : आइ एल औषत आम्दानी प्रतिव्यक्ति : २८,३६५ डलर (सन् २००८) औषत आयु : ७६ वर्ष महिला र ७४ वर्ष पुरुष (सन् २००७) हिब्रुमा इस्राएल, अंग्रेजीमा इजराएल र अरबीमा इस्राइल उच्चारण गरिन्छ...

चर्च विस्फोटका सात अभियुक्तको नाम र्सार्वजनिक

नेपाल समाचारपत्र, (काठमाडौं) ललितपुरको भनीमण्डलस्थित एजम्सन चर्चमा भएको बम विस्फोट काण्डको मुख्य योजनाकारसहित सात जनाको नामावली प्रहरीले र्सार्वजनिक गरेको छ। गत जेठ ९ गते बिहान प्रार्थना भइरहेको अवस्थामा चर्चको मध्यभागमा बम विस्फोट गराउने मुख्य अभियुक्त सीता थापा (श्रेष्ठ) को बयानका आधारमा ठोस प्रमाणसहित अभियुक्तहरूको नामावली र्सार्वजनिक गरिएको हो। र्सार्वजनिक गरिएका नामहरूमा नेपाल डिफेन्स आर्मीका कमाण्डर मोरङका रामप्रसाद मैनाली, मोरङकै कमल भट्टर्राई, काभ्रेका गणेशलाल श्रेष्ठ, भोजपुरका तारानाथ लुइँटेल, ललितपुर इमाडोलका विष्णुकुमार श्रेष्ठ, लमजुङकी शान्ति गुरुङ र सुनसरीका अनिल राय अमात रहेका छन्। तीमध्ये मैनालीको आदेशमा अभियुक्त थापालाई बम दिने कमल भट्टर्राई मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। घटनाविवरणअनुसार गतवैशाख २७ गते हिन्दू राष्ट्र बचाउ समितिले आयोजना गरेको कार्यक्रममा माइकिङको जिम्मा पाएकी सीताले कार्यक्रम सकिएपछि नयाँ बानेश्वरस्थित तारानाथ लुइँटेलको घरमा योजना तय गरिएको थियो। लुइँटेलको घरमा योजनाकार कमल भट्टर्राईसँगको कुरामा सीता थापा (श्रेष्ठ) ले क्रिश्चियन धर्मका कारण आफ्...

पास्टर दौलत थुलुङ - एक चिनारी

Image
नाम - दौलत थुलुङ ज न्म - २०२५, असार ७ गते बिबाहित - श्रीमती शसी (श्रेष्ठ) साकार , एक छोरा सार्थक थुलुङ (साकार) र एक छोरी सर्वदा थुलुङ (साकार) अध्ययन - एम. ए second year अपूर्ण (नेपाली सहित्य मा) थेउलोजीमा - बी. टी. एच नागाल्यान्ड बाइबल कलेज भारत बाट सेवाकार्य - भू. पू पास्टरीय सेवाकार्य धरान पबित्र चर्च, सुनसरी र बर्तमान संयुक्त नेपाली चर्च, तेलअवीव इस्राएलमा पास्टरीय सेवाकार्य गर्दै । मेडिकल इन्टरनेशनल एम्बेसिडर, पुर्व नेपाल को निर्देसक को रुपमा १० बर्ष कार्य गरेको, ३ बर्ष कतार खाडी देश मा भवन निर्माण कम्पनीमा लेखापाल कार्य गरेको सन् १९९८ -२००२, २ बर्ष सिग्नल कम्प्यूटर इन्स्तिचुटमा सहायक शिक्षक को कार्य सन् १९९७ - ९८ मा रु ची - साहित्यिक र धार्मिक पुस्तकहरु को अध्ययन गर्नु र बिश्व समाचार पढनु । सम्पर्क - ००९७२ ५४३४३८३२७ वा ००९७२५४९९५७०७०
प्रार्थना को बिषय छ भने ईमेल पठाउनुहोस unitednepalichurchisrael@yahoo.com वा इस्राएलमा पास्टर बिनोद गौतम 00972546487409, पास्टर दौलत थुलुङ 00972549269472, पास्टर माया सुनुवार 00972546872766 मा फोन गर्नुहोस ।

Nepal’s First Churches

Image
With Christmas just around the corner, we wanted to explore Nepal's first churches and the growth of Christianity in Nepal. Let's play a word game. I say a word and then you say the first thing that comes to mind. Here we go – CHRISTMAS! What did you think of first? Santa Clause, presents, lights, trees, stockings? Believe it or not, the true meaning of Christmas lies far from mere "Christmas culture" and doesn't even come close to the much endeared term, "family-time". The 25th of December is an auspicious and holy day in the Christian calendar because the day marks the birth of Jesus Christ, the incarnation of God, through the Virgin Mary in the town of Bethlehem, Judea. Christians regard the occasion as a time to remember the entrance of Christ, their Lord into a broken world in order to save those who believe in him and grant them the gift of hope and eternal life. Although Nepal is the only Hindu kingdom of the world, it has always been known for it...