Posts

सामाजिक तथा सुसमाचारीय चलचित्र:- अङ्गालो यो मायाको

Image
नेपाली इसाई चलचित्र इतिहासमा चलचित्र सेन्सर बोर्डमा पास भएर नेपालको हलमा पहिलो पटक अङ्गालो यो मायाको फिल्म रिलिज भएको छ। सिने कमर्सियल प्रा.लि.को ब्यानरमा सिक्किमका निर्माता किशोर दुङ्गमाली राईले निर्माण गरेको चलचित्र “अ‌ङ्गालो यो मायाको“ च्यारिटी सो पुतलीसडक मण्डलीमा भएको थियो। उक्त कार्यक्रममा फिल्मलाई समर्पणको प्रार्थना पा.रोबर्ट कार्थकले गर्नुभएको थियो। उक्त चलचित्रले नेपाली सामाजिक कथावस्तुसँगै सुसमाचारीय सन्देश बोकेको छ। चलचित्रमा मुख्य भूमिकामा इन्डियल आइडल प्रशान्त तामाङ र हर्षिका श्रेष्ठको रहेको छ। चलचित्रमा कुलतमा लागेको व्यक्तिले कसरी छुटकारा पाउँछ,परमेश्वरको शक्ति र समाजमा ख्रीष्टियानह रूको स्थिति कस्तो छ भनेर देखाउन खोजेको छ भने प्राकृतिक सौन्दर्यले भरिएको दार्जलिङ,सिक्किम र कालिपुङको दृश्यले दर्शकलाई मोहित पारेको छ । (Source: Hamro Ashish.com)

इसाई वा ख्रीष्टियान शब्दमा बहस्

Written by रेभ. डा. बाल कृष्ण शर्मा भर्खरै हाम्रो आशिष् पत्रिकामा प्रकाशित समाचार, पर्वान्चलमा बहस, इर्साई कि खीष्टियान भन्ने विषयमा भएको कुराकानी अति महत्वपूर्ण विषय हो । यी शब्दहरुको बहस सन् १९९० को दशकमा पनि भएको थियो । बाइबलमा कुन शब्द चयन गर्ने भन्ने विषयमा पनि प्रशस्तै बहस भई ख्रीष्टियान शब्दलाई रोजिएको कुरा यहाँ अबगत गराउन सान्दर्भिक हुन्छजस्तो लाग्छ। यी दुइ शब्दहरुको प्रयोग कसैको जिब्रोको सजिलोको लागि नभएर अर्थका महत्वमा ध्यान दिइनु पर्छ । इसाई शब्द इसा वा येशू शब्दबाट आएको हो । सामान्य बुझाइमा इसाई भनेका येशूलाई पछयाउनेहरु हुन् । ख्रीष्टियान शब्द ख्रीष्ट वा महिसबाट आएको हो । पुरानो करार समयमा र येशूको समयमा येशू नाम सामान्य नाम नै थियो । येशू बाहेका अरु ब्यक्तिहरुलाई पनि येशू भनिन्थ्यो । तर ख्रीष्ट वा मसिह नाम भएका ब्यक्तिहरु भने थिएनन् । पुरानो करारमा प्रयोग भएका यहवे, यहोशु, वा होशे नामहरु येशू नामसँग सम्बन्धित छन् । महिस वा ख्रीष्टको अर्थ अभिषिक्तजन भन्ने हुन्छ र यी अभिषिक्तजनलाई पछयाउनेहरु नै ख्रीष्टियानहरु हुन्। नयाँ कारारमा येशूलाई पछयाउनेहरुलाई ख्रीष्टियान भनिएको कुर...

हार्दिक समवदेना

यस संयुक्त नेपाली मण्डलीकी पास्टर माया सुनुवारकी बुबा स्व० बी.बी सुनुवारको यही मिति ३० जुन २०११ का दिन भएको आकस्मिक निधनले सम्पूर्ण मण्डली परिवरलाई स्तव्ध तुल्याएको छ । यस दुखद घडीमा शोकाकुल परिवारजनलाई परमेश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनी प्रार्थना गर्दछौं । संयुक्त नेपाली मण्डली परिवार तेल अभिभ, इस्राएल

बप्तिस्मा कार्यक्रम सम्पन्न

Image
तेल अभिव: गत ११ जून २०११ सनिबरका दिन यर्दन नदीमा बप्तिस्मा कार्यक्रम सम्पन्न भएको थियो । बप्तिस्मा लिनेहरूमा हस्त गौतम (शारीरिक रुपमा अपांग), दीपक थापा, माया पुन, सिला पुन र तारा पुन हुनुहुन्थियो। बप्तिस्मा को बारेमा परमेश्वोर को बचन बाट प्रस्ट पार्दै  मंडलीका पास्टर बिनोद गौतमले पबित्र यर्दन नदीम पिता, पुत्र र पबित्र आत्माको नाममा बप्तिस्मा दिनुभएको थियो । BAPTISM ON RIVER JORDAN TelAviv, Israel:- 11 June, 2011 (News By: Subarna Rai) To the fulfilment of great commission according to the Bible, Pastor Binod Gautam with the assistance of Deacon Sundar Nepal baptised five person in river Jordan. The interesting part was that Hasta Gautam, handicap by birth was also among the five, born in Rukum District of Nepal, currently settled in United States of America. He was in touch with Christian since many years and had a desire to be baptised in the river Jordan. On his visit to Israel for baptism he came to Nepali...

United Nepali Church celebrated It's 5th Anniversary

Image
Tel Aviv, Israel:- On 21 May, 2011 United Nepali Church celebrated its 5th Anniversary. All the church members along with their guest and friends attended the programme to make it a great success! The programme was started with an opening prayer by Pastor Binod Gautham. Then followed by Praise and worship team lead by Mr. Subarna Rai. The God’s word was brought By Pastor Binod Gautham which brought blessing to every individual Pastor Maya Sanuwar conducted the programme. There were songs and poems presented by the church member to bring praises to the Lord Almighty. Deacon Kumar Sunwar was presented a gift from the church as an appreciation for his contribution to the church as a treasurer for the last four years. Deacon Sundar Nepal briefly hightlight the churuch activities of the past years. And also announced  the names of the new church leaders they are, Subarna Rai, Anjana Gajurel and Mangala Limbu. After the main programme a hearty lunch was served to all...

हार्दिक समवदेना

Image
जन्म : सन् १९३८ स्व० २६ ।०५ ।२०११ यस संयुक्त नेपाली मण्डलीकी डिकन मेरी देवानकि आमा स्व० पबित्रा माला देवानको आकस्मिक निधनले सम्पूर्ण मण्डली परिवरलाई स्तव्ध तुल्याएको छ । यस दुखद घडीमा शोकाकुल परिवारजनलाई परमेश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनी प्रार्थना गर्दछौं । संयुक्त नेपाली मण्डली परिवार तेल अभिभ, इस्राएल

BURIAL GROUND FOR NEPALI CHRISTIANS

The 40 days’ relay prayer and relay hunger strike organized by the Christian Advisory Committee for New Constitution demanding with the government for a proper place for burial ended on 1st May 2011 with an agreement between the government and the Christian Community. Rev. Ishu Jung Karki, C. B. Gahatraj, Pastor Tej Man Tamang, Dr. Sarita Thapa, Shova Sthapit and Sita Bardewa represented the Christian Community in the meeting that reached the agreement. According to the agreement the government of Nepal will immediately arrange a temporary burial ground while a permanent place will be provided based on national and international practices. A committee consisting of representatives of various political parties, joint-secretaries of home, forest, land reform and cultural ministries and 3 representatives of Christian Communities will be formed within 3 days to provide suggestions for the same. This information is based on the letter circulated on 2nd May 2011 to pastors and Christian le...