Posts

बप्तिस्मा कार्यक्रम सम्पन्न

Image
तेल अभिव: गत ११ जून २०११ सनिबरका दिन यर्दन नदीमा बप्तिस्मा कार्यक्रम सम्पन्न भएको थियो । बप्तिस्मा लिनेहरूमा हस्त गौतम (शारीरिक रुपमा अपांग), दीपक थापा, माया पुन, सिला पुन र तारा पुन हुनुहुन्थियो। बप्तिस्मा को बारेमा परमेश्वोर को बचन बाट प्रस्ट पार्दै  मंडलीका पास्टर बिनोद गौतमले पबित्र यर्दन नदीम पिता, पुत्र र पबित्र आत्माको नाममा बप्तिस्मा दिनुभएको थियो । BAPTISM ON RIVER JORDAN TelAviv, Israel:- 11 June, 2011 (News By: Subarna Rai) To the fulfilment of great commission according to the Bible, Pastor Binod Gautam with the assistance of Deacon Sundar Nepal baptised five person in river Jordan. The interesting part was that Hasta Gautam, handicap by birth was also among the five, born in Rukum District of Nepal, currently settled in United States of America. He was in touch with Christian since many years and had a desire to be baptised in the river Jordan. On his visit to Israel for baptism he came to Nepali...

United Nepali Church celebrated It's 5th Anniversary

Image
Tel Aviv, Israel:- On 21 May, 2011 United Nepali Church celebrated its 5th Anniversary. All the church members along with their guest and friends attended the programme to make it a great success! The programme was started with an opening prayer by Pastor Binod Gautham. Then followed by Praise and worship team lead by Mr. Subarna Rai. The God’s word was brought By Pastor Binod Gautham which brought blessing to every individual Pastor Maya Sanuwar conducted the programme. There were songs and poems presented by the church member to bring praises to the Lord Almighty. Deacon Kumar Sunwar was presented a gift from the church as an appreciation for his contribution to the church as a treasurer for the last four years. Deacon Sundar Nepal briefly hightlight the churuch activities of the past years. And also announced  the names of the new church leaders they are, Subarna Rai, Anjana Gajurel and Mangala Limbu. After the main programme a hearty lunch was served to all...

हार्दिक समवदेना

Image
जन्म : सन् १९३८ स्व० २६ ।०५ ।२०११ यस संयुक्त नेपाली मण्डलीकी डिकन मेरी देवानकि आमा स्व० पबित्रा माला देवानको आकस्मिक निधनले सम्पूर्ण मण्डली परिवरलाई स्तव्ध तुल्याएको छ । यस दुखद घडीमा शोकाकुल परिवारजनलाई परमेश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनी प्रार्थना गर्दछौं । संयुक्त नेपाली मण्डली परिवार तेल अभिभ, इस्राएल

BURIAL GROUND FOR NEPALI CHRISTIANS

The 40 days’ relay prayer and relay hunger strike organized by the Christian Advisory Committee for New Constitution demanding with the government for a proper place for burial ended on 1st May 2011 with an agreement between the government and the Christian Community. Rev. Ishu Jung Karki, C. B. Gahatraj, Pastor Tej Man Tamang, Dr. Sarita Thapa, Shova Sthapit and Sita Bardewa represented the Christian Community in the meeting that reached the agreement. According to the agreement the government of Nepal will immediately arrange a temporary burial ground while a permanent place will be provided based on national and international practices. A committee consisting of representatives of various political parties, joint-secretaries of home, forest, land reform and cultural ministries and 3 representatives of Christian Communities will be formed within 3 days to provide suggestions for the same. This information is based on the letter circulated on 2nd May 2011 to pastors and Christian le...

रिले प्रार्थना तथा रिले अनसन अन्त्य

मृत्यु संस्कारको लागि समाधिस्थल माग गर्दै २०६७ चैत्र ९ देखि रत्नरपार्कस्थित शान्ति वाटिकामा ख्रीष्टिनयन समुदायले शुरु गरेको रिले प्रार्थना तथा रिले अनसन बैशाख १८ गते नेपाल सरकार र ख्रीष्टिसयन समुदायबिच भएको सहमतिको आधारमा अनसन ४० औ दिनमा अन्त्य भएको छ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा,संघिय मामिला,संविधान सभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्री गंगालाल तुलाधरको संयोजकत्वमा भएको तेस्रो चरणको वार्तामा संस्कृति मन्त्रालयको सचिवद्वय प्रमोद कार्की र मोदराज डोटेल,मध्यस्थ प्रतिनिधि सभासदहरू विनोद पहाडी,पुरनसिंह दयाल र लक्ष्मी परिवार तथा ख्रीष्टिमयन समुदायका तर्फबाट रेभ.ईशुजंग कार्की, सी.बी.गहतराज, पा.तेजमान तामाङ, डा.सरिता थापा,शोभा स्थापित र सीता बर्देवा लगायत सहभागी हुनुहुन्थ्यो। वार्तामा स्थायी समाधिस्थलको लागि नयाँ संविधानमा ख्रीष्टिरयन सुझाव समितिले विगतमा पेश गरेको सम्भावित स्थलहरू बारेमा पनि छलफल भएको थियो। दुई पक्षवविच भएको भएको सहमति अनुसार शव समाधिको लागि सरकारले तत्काल अस्थायी रुपमा समाधिस्थलको व्यवस्था मिलाउनेछ। स्थायी समाधिस्थलको हकमा राष्ट्रिशय,अन्तराष्ट्रिय अभ्यासको आधारमा ...

संयुक्त नेपाली मण्डली इस्राएलको आयोजना बप्तिस्मा कार्यक्रम सम्पन्न

Image
१६अप्रील २०११ मा संयुक्त नेपाली मण्डली इस्राएलले आयोजना गरेको बप्तिस्माको कार्यक्रममा ७० जना नेपालीहरु सहभागी थिए। तेलअभिभ बाट २ घण्टाको यात्रा पछि यर्दान पुगेपछि मण्डलिका डिकन पिङगाइ लामाले सुरुको प्रार्थान अगुवाइ कार्यक्रमा सन्चालन गर्नु भएको थियो भने पा, माया सुनुवारले बप्तिस्माको बारेमा दिदिबहिनीहरुलाई उत्सहाको वाचन दिनुभएको थियो युहन्न३:५, १ पत्रुस३:२१, बाट। भने पा,बिनोद गौतमले बप्तिस्माको लागि पार्थना गर्नु भए पछि १० जना नयाँ आत्माले पिता, पुत्र, पवित्र आत्माको नाउमा पानिको बप्तिस्मा लिएका थिए। बप्तिस्मा लिनेहरुको नमवली यसप्रकर छ। गंगा भट्टराइ,निमा भुटिया, शान्ति श्रेष्ठ, बिन्जु राई, कासीमाया गुरुङ, नन्दा कुमारी सुनुवार, किरण पाठक, जुनु गिरी, समिता लिम्बु, सरिता मगर हुनुहुन्थियो। त्यस पछि प्रभु भोजको आगुवाइ डिकन पिङगाइ लामाले गर्नु भएको थियो भने पा, बिनोद गौतमले प्रभु भोज दिनु भएको थियो दाख रस र रोटी बाड्नमा डिकन सुन्दर नेपालले सहयोग गर्नु भएको थियो। यसैगरी बप्तिस्मा लिनेहरुलाई बप्तिसमको प्रमाण पत्र दुबै पास्टरले बितरण गर्नु भएको थियो। र अन्तिममा आशिषको प्रार्थान पा.बिनोद गौतमले...

UNC Christmas Celebration - 2010, Tel Aviv, Israel

Image
UNC Church Leaders along with Pastors UNC Ps. Maya Sunuwar & Ambassdor of Nepal Mr. Baija Nath Thapaliya  Jharna Gurung and Susmita Surkheti Performing a Dance Choir Grouop Leader; Subarna Rai along with other member Participant in Christmas  Christamas Drama: Yamuna, Ash kumari, Sabitri, Dil Maya